घुस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ लाख ८० रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालय दमकका एक कर्मचारीलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताउनुभयो । सेवाग्राहीको रु ३० हजारमा हुने कामका लागि … Continue reading घुस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ